Skip to content
Live Notices
विद्यार्थी भर्ना सम्बन्धि सूचना । परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा Our website is officially live from today
All notices
विद्यार्थी भर्ना सम्बन्धि सूचना ।
Official Notice April 24, 2026

विद्यार्थी भर्ना सम्बन्धि सूचना ।

तेह्रथुम जिल्लाको म्याङ्लुङ बजारमा अवस्थित गुणस्तरीय शिक्षाको गन्तव्य तेह्रथुम एकेडेमी अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा पि जि देखि कक्षा ९ सम्म विद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ ।
संस्कार सहितको गुणस्तरीय शिक्षा, अनुशासन, नैतिकता तथा व्यवहारिक शिक्षामा जोड दिइने यस विद्यालय आजै सम्पर्क गरि भर्ना सुनिश्चित गर्नुहोस् ।
हाम्रा विशषताहरु
प्रि प्राइमरीका कक्षाहरु मन्टेश्वरी शिक्षण पद्धति अनुसार शिक्षण गरिने ।
मन्टेश्वरी कक्षाका लागि छुट्टै ल्याबको व्यवस्था भएको ।
बालबालिकाहरुको उचित हेरचाह र सिकाईमैत्री वातावरण भएको ।
२०८१ सालको एस इ इ परीक्षामा उत्कृष्ट जि पि ए सहित सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको।
अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा बाल मैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिने ।
आधुनिक प्रविधिसहितको शिक्षण पद्धति ।
अनुशासनयुक्त वातावरण र नैतिक शिक्षामा जोड दिइने ।
अतिरिक्त क्रियाकलापमा जोड दिइने ।
पुस्तकालय र ल्याबको व्यवस्था भएको।
ताजा तथा स्वास्थ्यवद्धक खाजाको व्यवस्था भएको ।

"तपाईंको बालबालिकाहरुको उज्ज्वल भविष्यको लागि आजै सही निर्णय गर्नुहोस् !"


Student Admission Open Notice

We are pleased to announce that admissions are now open from PG to Grade 9 at Terhathum Academy English Secondary School, a destination for quality education located in Myanglung Bazaar, Terhathum District.

This school emphasizes quality education along with values, discipline, morality, and practical learning. Contact us today and secure your child’s admission.

Our Features:

Pre-primary classes are conducted based on the Montessori teaching method.

Separate lab facilities for Montessori classes.

Proper care of children and a child-friendly learning environment.

100% pass rate with excellent GPA in the SEE Examination of 2081.

Quality education provided by experienced and qualified teachers in a child-friendly environment.

Modern technology-based teaching methods.

Focus on discipline and moral education.

Emphasis on extracurricular activities.

Well-equipped library and laboratory facilities.

Provision of fresh and healthy snacks.

“Make the right decision today for your children’s bright future!”